आइपिएलको दोस्रो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै
barnanmedia.com · Fri May 29 02:42:37 GMT 2026
काठमाडौं । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)