काभा महिला भलिबल: तेस्रो स्थानका लागि भारतसँग भिड्दै नेपाल
barnanmedia.com · Fri May 29 03:14:56 GMT 2026
काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल आज (शुक्रबार) तेस्रो स्थानका लागि भारतसँग भिड्दै छ।
राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्ड हलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानसँग हारेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज भारतलाई हराएर तेस्रो स्थान हासिल गर्ने दाउमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)