२१ वर्षपछि खिलुङ सडक कालोपत्रे तथा ढलान
gorkhapatraonline.com · Fri May 29 03:28:41 GMT 2026

भीरकोट नगरपालिका–७ स्थित ऐतिहासिक खिलुङ कालिका मन्दिर र खिलुङ गाउँ जोड्ने सडक ट्रयाक खुलेको २१ वर्षपछि कालोपत्रे तथा ढलान गरिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत हेलुदेखि खिलुङ गाउँ जोड्ने सडकको ट्रयाक विसं २०६२ मा खोलिएको थियो । सात किलोमिटर लम्बाइको उक्त सडकअन्तर्गत हाल २.५ किलोमिटर खण्ड स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)