एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
barnanmedia.com · Sun Sep 13 22:02:07 GMT 2026
एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)