जिप दुर्घटनामा एक जनाको मृत्यु
deshsanchar.com · Thu May 28 23:23:38 GMT 2026

त्रिशूली- नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)