मुस्ताङमा शालिग्राम मूर्ति स्थापना
deshsanchar.com · Thu May 28 22:48:57 GMT 2026

मुस्ताङ- मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)