रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा हो: राजेन्द्र लिङ्देन
barnanmedia.com · Sat Jun 27 10:20:56 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले रास्वपा पतन हुने दाबी गरेका हुन्। उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नका लागि आफूलाई बदल्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)