सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा: पाँच प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह
ratopati.com · Fri Aug 28 23:54:32 GMT 2026

काठमाडौँ । देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, विगत एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९।६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रहरू र आसपासका भू(भागमा थप वर्षा हुने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)