५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
lokaantar.com
विश्व फुटबलको महाकुम्भमा आधा शताब्दीभन्दा लामो प्रतीक्षा र ५२ वर्षको अन्तरालपछि पुन: विश्व मञ्चमा प्रजातान्त्रिक गणतन्त्र कंगोको पुनरागमन आफँैमा एउटा ‘परीकथा’जस्तै हो ।
सन् १९७४ मा पश्चिम जर्मनीमा आयोजितको संस्करणमार्फत् पहिलो पटक विश्वमञ्चमा पाइला टेकेको यो टोलीका लागि त्यसपछिका दशकहरू निकै कष्टकर रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)