काभा महिला भलिबलको उपाधिका लागि आज इरान-कजाकिस्तान भिड्दै
kalakarmi.com · Fri May 29 04:16:49 GMT 2026
काठमाडौं- काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे प्राहुनेछ । दुवै टोली सेमिफाइनलमा प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)