सात लाख अमेरिकी विद्युत् विहीन
farakdhar.com · Tue May 28 17:26:32 UTC 2024
संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मंगलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ ।
त्यस क्रममा ग्राहकहरूको संख्या बढ्दै गयो र डलास काउन्टीमा मात्र तीन लाखभन्दा बढी मानिस विद्युत्विहीन बने । केन्टुकी, अर्कान्सस, वेस्ट भर्जिनिया र मिसौरी राज्यहरूमा एक लाख ६० हजारभन्दा बढी घर र व्यवसायहरू मंगलबार बिहानसम्म विद्युत्विहीन थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)