विनोद भण्डारी स्वीडेनमा व्यावसायिक क्रिकेट खेल्दै
baahrakhari.com · Fri May 29 04:41:55 GMT 2026
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ओपनर विनोद भण्डारीले स्वीडेनमा गएर व्यावसायिक टी २० क्रिकेट खेल्ने भएका छन् ।
उनले त्यहाँ आगामी जुन १५ देखि २० सम्म आयोजना हुन लागेको नर्डिक स्म्यास ट्वान्टी २० मा भास्टेरस युनाइटेडबाट खेल्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)