१९औं गणतन्त्र दिवसको अवसर टुँडिखेलमा रौनक (तस्बिरहरू)
ajakoartha.com · Fri May 29 04:54:00 GMT 2026

काठमाडौं- आज जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।
पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)