जो अमेरिकामा जहाज उडाउन सिकाउँछिन्
setopati.com · Mon Jun 22 00:35:00 GMT 2026

सर्लाहीकी ईशा देवकोटा अमेरिका गएको चार वर्ष पुग्न लागेको छ।
उनी सन् २०२२ अगस्टमा पाइलट कोर्स पढ्न टेक्सस पुगेकी हुन्। ईशाले डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमीबाट पाइलट पढाइ पूरा गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)