राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन
himalpress.com · Fri May 29 05:14:02 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन्।
गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)