गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न सेनालाई नेतन्याहूको निर्देशन
baahrakhari.com · Fri May 29 05:12:28 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)लाई गाजा पट्टीको प्यानिस्टिनी भूभागको नियन्त्रणलाई बढाएर ७० प्रतिशत पुर्याउन निर्देशन दिएका छन् ।
बिहीबार उनले इजरायलले पहिला गाजा पट्टीको ५० प्रतिशत भूभाग कब्जा गरेकोमा अहिले ६० मा पुगेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)