आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको प्रि–अर्डर खुला
barnanmedia.com · Sun Sep 13 23:42:04 GMT 2026

एप्पलका आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स केही दिन अगाडि सार्वजनिक भएको एप्पलको आधिकारिक वेबसाइटमार्फत ६५ वटा देशमा प्रि अडरका लागि खुल्ला भएको छ। अमेरिका, बेलायत, जर्मन,अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, भारत र साउथ कोरिया लगायतका देशमा खुला गरिएको हो।
६५ देशमा फोनको ढुवानी तथा खुला बिक्रि सेप्टेम्बर १८ देखि सुरु हुने छ भने आईफोन १८ प्रो सिरिज थप २० देशमा सेप्टेम्बर २५ देखि बिक्रिमा आउने छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)