सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
khabarhub.com · Mon Sep 14 00:12:55 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६ सेप्टेम्बर १४ तारिख। भदौ शुक्ल पक्षको तृतीया तिथि। हरितालिका तीजको व्रत।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)