टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो, को-को भए सहभागी ?
barnanmedia.com · Fri May 29 05:33:44 GMT 2026

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)