घटबढ भएन डलरको मूल्य, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
barnanmedia.com · Mon Sep 14 00:17:52 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको भाउ स्थिर रहँदा युरोको भाउ घटेको छ। तर, पाउन्डसहित केही विदेशी मुद्राको विनिमयदर भने बढेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)