सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
kendrabindu.com · Mon Jun 22 01:10:11 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा) । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् ।
शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)