बास नेपाल द्घारा स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम सम्पन्न
ajakoartha.com · Fri May 29 05:45:00 GMT 2026

काठमाडौं- बास नेपालका आयोजनामा स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम प्रदान सम्पन्न भएको छ ।
स्वमुल्यांकन र स्वअनुशासनको महत्व बुझाउने, जिम्मेवारी वृद्धि गर्ने, कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा सुधार गर्ने, अनुशासित कार्यसंस्कृति विकास गर्ने उद्धेश्यले तालिम सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)