थारू समुदायमा अट्वारीको रौनक
makalukhabar.com · Mon Sep 14 00:25:59 GMT 2026

तुलसीपुर । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि चाहिने रोटी आफैँ बनाउन व्यस्त थिए । उनले रोटी र अन्य परिकार बनाएर आफैंले पूजाआजा पनि गरे ।
त्यस्तै, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी दिनभर अट्वारीमै व्यस्त थिए । उनले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियालगायतका परिकार बनाए । उनिहरूमात्रै होइन, दाङसहित पश्चिम नेपालको थारू समुदाय आइतबार यसरी नै व्यस्त थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)