रसुवा भोटेकोशी बाढीको प्रतिवेदन : झन्डै ३३ हजार नागरिक विस्थापित, साढे ७ हजार निजी घरमा क्षति
nepallive.com · Mon Sep 14 00:29:00 GMT 2026

काठमाडौं - गत भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण पाँच जिल्लाका ७ हजार ५ सय ७० निजी भवनमा ठूलो क्षति भएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विस्तृत प्रतिवेदनमा ती भवन पुनःस्थापना तथा पुनर्निर्माण गर्न ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)