जलवायु परिवर्तनले हिमाल सङ्कटमा : पर्यटनमन्त्री पौडेल
gorkhapatraonline.com · Fri May 29 05:54:26 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शुक्रबार ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमताल पग्लिने र खानेपानीका मुहान सुक्ने क्रम बढिरहेको बताउनुभयो । उहाँले हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)