फर्कियो नेपाली टोली, विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
setopati.com · Mon Sep 14 00:36:49 GMT 2026
एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक, शुभेच्छुक तथा नेपाल क्रिकेट संघका पदाधिकारीहरूले भव्य स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)