शिवजीको प्रिय तथा तीजको दिनमा राशिफल
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ भदौ २९ गते सोमबार, इस्वीसंवत सेप्टेम्बर १४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ। आज भाद्रपदशुक्लपक्षको तृतीया तिथि बिहानमा ७ः२१ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति दिनमा ४ः४२ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा ब्रम्ह २३ घटि ३६ पलासम्म त्यसपछि ऐंन्द्र योग लाग्नेछ। करणमा वणिज रहनेछ। आनन्दादि योगमा मुद्गर रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)