भक्तपुर अस्पतालमा करारमा कर्मचारी भर्ना आह्वान
ratopati.com · Mon Sep 14 00:40:18 GMT 2026

भक्तपुर । भक्तपुर अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्नाका लागि आवेदन आह्वान गरेको छ।
अस्पतालले २०८३ भदौ २९ गते सूचना प्रकाशित गरी योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त मागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)