ब्रिक्स २०२६ : विश्व राजनीतिमा यसको प्रभाव र सन्देश
ratopati.com · Mon Sep 14 00:45:00 GMT 2026

नयाँ दिल्ली । इरान र युक्रेन युद्धका विषयमा सदस्य राष्ट्रहरूबिच मतभेद भए तापनि भारतीय राजधानी नयाँ दिल्लीमा आयोजित दुई दिने ब्रिक्स सम्मेलनको पहिलो दिन नेताहरूले सर्वसम्मतिले संयुक्त घोषणापत्र पारित गरेका छन्।
शनिबार पारित गरिएको ‘नयाँ दिल्ली घोषणापत्र’ ले मध्यपूर्वमा संयम अपनाउन आह्वान गरेको छ। यद्यपि, अमेरिका-इजरायली आक्रमण वा इरानले खाडी देशहरूलाई लक्षित गरेको विषयमा भने यसले कुनै निन्दा गरेको छैन। साथै, अमेरिकाको नाम नलिईकनै विश्वव्यापी व्यापार युद्धको आलोचना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)