राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
onlinekhabar.com · Mon Sep 14 00:40:55 GMT 2026

२९ भदौ, काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।
बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)