च्याउ टिप्न घरबाट निस्किएका युवक ६ दिनदेखि बेपत्ता
setopati.com · Mon Sep 14 00:42:03 GMT 2026

बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का ६ दिनदेखि बेपत्ता छन्।
भदौ २३ गते बिहान लहरे सामुदायिक वनको डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)