इंग्लिस प्रिमियर लिगमा कभेन्ट्रीलाई हराएर ब्राइटन चौथोमा
kendrabindu.com · Mon Sep 14 00:45:17 GMT 2026
काठमाडौं । ब्राइटनले इंग्लिस प्रिमियर लिगमा आइतबार दस खेलाडीमा सीमित कभेन्ट्रीलाई ५–० ले हराएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । यो जितपछि ब्राइटनको चार खेलबाट ७ अंक भएको छ ।
चारालाम्पोस कोस्टुलासको गोलले ३५ औं मिनेटमा अग्रता लिएको ब्राइटनका लागि मालिक योलकोयले ५१ र बास्कोल ग्रोबले पेनाल्टीबाट ७० औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)