भोटेकोशी बाढीमा १ हजार ३९२ को शव फेला, ४ हजार ८९ अझै बेपत्ता
aarthiknews.com

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको शव फेला परेको छ भने ४ हजार ८९ जना अझै बेपत्ता छन् । भदौ १० गते आएको बाढीपछि खोजी तथा उद्धार जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अंगसहितका शव छन् । फेला परेका शवमध्ये हालसम्म १०३ वटा आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)