भोटेकोशी बाढीमा अझे चार हजार ८९ बेपत्ता, एक हजार ३९२ को शव फेला
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)