उपराष्ट्रपति भान्स भन्छन,‘पश्चिम एशियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ’
kendrabindu.com · Mon Jun 22 01:56:15 GMT 2026
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताबाट बृहत् सम्झौता हुन सक्ने बताएका छन् । उनले इरानमाथि क्षेत्रमा अस्थिरता निम्त्याउने गरेको आरोप लगाउनुभयो तर पनि वार्ताबाट राम्रो परिणाम आउने आशा व्यक्त गरे ।
स्विट्जरल्याण्डमा इरानसँगको वार्तामा काफी प्रगति भएको बताउदै उनले भने “वार्तामार्फत शान्ति सम्झौता हुन सक्छ र क्षेत्रीय स्थिरताको बाटो खुल्न सक्छ,”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)