महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
nepalwatch.com · Mon Sep 14 01:07:27 GMT 2026

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)