बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
ratopati.com · Mon Sep 14 01:13:11 GMT 2026

भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्।
मकै, कोदो, धान र फलफूल बाँदरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)