ब्रिक्स सम्मेलन सकियो, आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य छलफल
kendrabindu.com · Mon Sep 14 01:11:08 GMT 2026

नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबिच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनले ब्रिक्स विश्व जनसंख्याको ठुलो हिस्सा र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)