आज हरितालिका तीज पर्व मनाइँदै, पशुपतिनाथको दर्शन गर्न पाँचवटा रुट
bishowkhabar.com · Mon Sep 14 01:15:02 GMT 2026

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)