मुख्य राजमार्गमा बाढी-पहिरोको असर : यस्तो छ सडक अवरोधको ताजा अवस्था
ratopati.com · Mon Sep 14 01:18:54 GMT 2026

काठमाडौँ । बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएका छन्।
सोमबार बिहान ०६:०० बजेसम्म प्राप्त विवरणअनुसार सम्भावित बाढी-पहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)