भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
lokaantar.com

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन् । फलस्वरुप मानिसहरु समयमै सही सूचनाबाट बञ्चित भए ।
मानिसहरुले जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढीका तस्बिर र भिडियोले तनाव झन बढायो । बाढीका कारण छोटो समयमा लाखौँ मानिसहरु प्रभावित भएपछि सरकारले खोज र उद्धारका लागि तत्काल काम सुरु ग¥यो । सोही समयमा सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार पुनःस्थापनाका लागि काम सुरु ग¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)