विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
nepaltvonline.com · Sat Aug 29 00:09:55 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् ।
यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ भने यो क्रम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)