बुढासुब्बा गोल्डकप: उपाधिमा एनआरटीले जित्यो
lokaantar.com
२५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ ।
आज धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको होे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)