आरम्भ चौतारीमा कर्मचारीको पीडा- ‘बिदाको दिन काममा लदाइयो’, सूचना अधिकारीको प्रष्टिकरण- म त बिदामै छु, बिदा नदिएको थाहा छैन’
arthasarokar.com · Mon Sep 14 01:33:35 GMT 2026

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकी सूचना अधिकारी मनरुपा पौडेलले बिदाको दिन कर्मचारीलाई काममा नबोलाएको प्रष्टिकरण दिएकी छिन् । बिदाको दिन पनि काममा लगाएको भन्ने कर्मचारीको गुनासोका आधारमा अर्थ सरोकारले समाचार लेखेपछि उनले बिदाको दिन कर्मचारीलाई काममा नबोलाएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)