‘शून्य व्यवस्थापन स्वीकार छैन’ भन्दै माइतीघरमा प्रदर्शन
kalakarmi.com · Sat Jun 27 10:46:00 GMT 2026

काठमाडौं- सुकुमबासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
शनिवार सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)