बझाङमा च्याउ टिप्न हिँडेका युवक ६ दिनदेखि बेपत्ता
onlinekhabar.com · Mon Sep 14 01:26:49 GMT 2026

२९ भदौ, बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन् ।
२३ भदौ बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)