उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति
ratopati.com · Fri May 29 06:57:17 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबिच आज ७ बुँदे सहमति भएको हो ।
समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)