सडकमा लोकतान्त्रिक गणतन्त्र जिन्दावाद: फोटो फिचर
nepalbahas.com · Fri May 29 06:51:08 GMT 2026

सडकमा लोकतान्त्रिक गणतन्त्र जिन्दावाद: फोटो फिचर
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस २०८३ का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । उनीहरुले सरकारः लोकतन्त्र विरोधीको लौरो नबन, संसद् स् संसदीय सर्वोच्चता जोगाउ, न्यायालयः पहिले दलको अहिले सरकारको छायाँबाट मुक्त गराऊ भन्दै प्रदर्शन गरेका हुन् । तस्विर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)