सगरमाथा नेपालको गौरव हो: पर्यटनमन्त्री पौडेल
nepalpress.com · Fri May 29 07:08:01 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताएका छन् ।
पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको विचार प्रकट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)