मनसुन आउन अझै एक साता लाग्ने, कस्तो रहला आजको मौसम ?
lokaantar.com

गर्मी र उकुसमुकुसको पर्खाइ तोड्दै नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने भएको छ । हाल दक्षिण भारतको केरला र तमिलनाडुमा आइपुगेको मनसुन बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने क्रममा छ।
नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने औसत मिति हो । तर, यस वर्ष भारतमै मनसुन केही ढिला गरी प्रवेश गरेकाले नेपालमा पनि निर्धारित मितिभन्दा केही दिन ढिला हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)